Tarun Jokes
एक दिन हनुमान एउटा गाउँमा गुम्दै जाँदा म श्री रामको भक्त हनुमान हुँ भन्दा मानिस हरुले नपत्याए पछि उनले आफ्नो छाति चिरेर राम सिताको तस्विर देखाउन लाग्दा राम फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् । हनुमान : प्रभु मैले के विराएँ ? राम : तँलाई जाहाँ पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाति चिरेर देखाउनु पर्छ ? हनुमान : किनर प्रभु ? राम : भित्र सिता कपडा फेर्दै छिन । एक व्यक्ति मोबाईल कम्पनिमा ईन्टरभ्यु दिन गएछन् र प्रस्न गर्दा यस्तो जवाफ दिएछन । प्रस्न : सबैभन्द पावरफुल नेटवर्क कुन हो ? जवाफ : कार्टुन नेटवर्क ।
|
you can also visit www.bikasirem.blogspot.com for more entertainment wid lots of necessary tools which you can use in your daily life. hope u'll love it.
ReplyDeletethanks for comment
Deletethanks for comment
Delete